देउवाको ‘म हिन्दू हुँ’देखि ‘ज्ञानेन्द्रले सकेनन्’सम्म : धर्म, राजतन्त्र र गणतन्त्रबीच नयाँ राजनीतिक संकेत?
नेपालको राजनीतिमा कतिपय वाक्य आफ्नो शाब्दिक अर्थभन्दा धेरै ठूलो राजनीतिक अर्थ बोकेर आउँछन्। विशेषतः लामो समय सत्ता र संविधान निर्माणको केन्द्रमा रहेका नेताले बोलेको एउटा…